एडमको शतकमा कर्णालीलाई पोखराको २०२ रनको लक्ष्य
nepalnews.com
. ४९ मिनेट अघि
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)अन्तरगत आजको दोस्रो खेलमा एडम रोसिङटनको शतकमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशा...
Comment
Liked by: