लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२५’ अभियान सुरु
kendrabindu.com
. ५४ मिनेट अघि
काठमाडाैं । लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने वार्षिक अभियान ‘डिजिटल डिसेम्बर २०२५’ सुरु गरेको छ। ‘इम्पावरिङ एन्टरप्राइजेज’ नारासहित यो सातौँ संस्करण उद्यमहरूको डिजिटल रूपान्तरण...
Comment
Liked by: