आज कति छ अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य?
setopati.com
. १ घण्टा अघि
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रूपैयाँ १७ पैसा निर्धारण गरिएको छ। ...
Comment
Liked by: