तेह्रथुम पावरले लाभांश घोषणाविनै डाक्यो साधारणसभा, मंसिर २५ देखि पुस १० सम्म बुक क्लोज
bizmandu.com
. २ महीना अघि
काठमाडौं। गत आर्थिक वर्ष नोक्सानी बेहोरेको तेह्रथुम पावर कम्पनीले लाभांशको प्रस्ताव बिनै साधारणसभा डाकेको छ। सभा पुस १० गते बागबजारको होटल हार्दिकमा गर्ने भएको हो। सभाले सञ्चालक समितिको प्रतिवेदन ...
Comment

Liked by: