दीपकराजकी छोरी मौसमी गिरीले गरिन् मानसिक स्वास्थ्यमा पिएचडी
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । अभिनेता दीपकराज गिरीकी छोरी मौसमी गिरीले मानसिक स्वास्थ्यमा पिएचडी गरेकी छन् । उनले भारतको मानसरोवर ग्रुप अफ इन्स्टिच्युसन्स् नर्सिङ अन्तर्गत विद्यावारिधि गरेकी हुन् । छोरीले विद्यावार...
Comment
Liked by: