वरिष्ठ पत्रकार भैरव रिसालको निधन
nepalipatra.com
. ९ महीना अघि
काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय उनको गएराति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
Comment
Liked by: