तीन क्रिकेटरलाई डीसीएको सम्मान
ekantipur.com
. २ महीना अघि
धनगढी — महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा नेपाललाई सेमिफाइनलसम्म पुर्याउन योगदान गरेका तीन महिला क्रिकेटरलाई गृहनगर धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले सम्मानित गरेको छ । नेपाली टोलीमा रहेका ...
Comment

Liked by: