लगातार तेस्रो दिन पनि घट्यो सेयर बजार, नेप्से १० अंकले ओरालो
kalakarmi.com
. २६ दिन अघि
काठमाडौं- नेपाली सेयर बजारमा गिरावटको क्रम लगातार तेस्रो दिन पनि जारी रहेको छ । मंगलवार ३९ अंक र बुधवार सामान्य ४ अंकले घटेको बजार बिहीवार फेरि १० अंकले ओरालो लाग्दै नेप्से परिसूचक २७३० अंकमा झरेको...
Comment
Liked by: