सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
swasthyakhabar.com
. ५८ मिनेट अघि
काठमाडौं- सम्यक डायग्नोस्टिकका अध्यक्ष समेत रहेका डा केयूर गौतमलाई बायोफायर प्रविधि (BioFire FilmArray) भित्र्याउने रहर केही वर्षअघि नै जागेको हो। उनले ल्याब बनाउँदै गर्दा एउटा कुनो उक्त मेसिनका ला...
Comment
Liked by: