नक्कली नेपाली नोटसहित एक जना समातिए
janaaastha.com
. ८ महीना अघि
सिरहा प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई समातेको छ । गएराति कल्याणपुर नगरपालिका-११ स्थित बजारबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही नगरपालिका-१० का ३९ वर्षीय जिवछ कामती हुन...
Comment

Liked by: