जाजरकोट र दाङमा डुबेर तीन जना बालकको ज्यान गयो, पाेखरी वरपर घेरबार नहुँदा जाेखिम बढ्दाे
Ujyaaloonline.com
. ४ महीना अघि
काठमाण्डाै – जाजरकोट र दाङमा पोखरीमा डुबेर तीन जना बालकको ज्यान गएको छ । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर–१३ मा खानेपानी तथा सिंचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर हिजो दुई बालकको...
Comment

Liked by: