३० दशमलव ५६ अङ्कले घट्यो नेप्से
lokaantar.com
. ७ महीना अघि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० दशमलव ५६ अङ्कले घटेर दुई हजार ७० दशमलव ५९ को विन्दुमा कायम भएको छ । आज तीन सय पाँच कम्पनीका एक करोड २१ लाख ६५ हजार दुई सय दुई कित्ता शेयर ८२ हजार आठ सय ९९ ...
Comment
Liked by: