कामना सेवा विकास बैंकका सीईओ पक्राउ

corporatenepal.com . १ बर्ष अघि
काठमाडौं । कामना सेवा विकास बैंकका सीईओ प्रवीण बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा उनीलाई झापाबाट पाँच दिन अघि पक्राउ गरिएको हो ।  पक्राउ पर्ने बस्नेतसहित ...
Comment
Liked by
Liked by
0 /600 characters