काठमाडौं विश्वविद्यालयका नौ देशका १५७ विद्यार्थी सहित एकहजार ७१२ विद्यार्थी दीक्षित हुँदै
aarthiknews.com
. १ महीना अघि
काठमाडौं । काठमाडौँ विश्वविद्यालयका २७औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने भएका छन् । आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा ...
Comment

Liked by: