दसैँमा पनि तनहुँ जलविद्युत् आयोजनाको काम निरन्तर
nepalkhabar.com
. १ बर्ष अघि
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको कामलाई दशैँमा पनि निरन्तरता दिइएको छ। दशैँ सुरु भइसके पनि आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढाइएको हो।...
Comment

Liked by: