क्रुजसिपमा पर्यटक
ajakoartha.com
. १ बर्ष अघि
चितवनको नारायणी नदीमा सञ्चालनमा रहेको क्रुजसिप र घुम्न आएका आन्तरिक पर्यटक । वर्षातको समयमा बन्द भएको क्रुजसिप बिहीबारदेखि नियमित सञ्चालनमा आएको छ ।
Comment
Liked by: