निर्वाचन आयोगको नालायकी : चार जना उम्मेदवारका लागि ६४ चिह्नको मतपत्र किन?
mysansar.com
. २ बर्ष अघि
स्थानीय तह निर्वाचन २०७९ का लागि भोलि वैशाख ३० गते देशभरका मतदाताहरुले मतदान गर्दैछन्। तर निर्वाचन आयोगले तयार पारेका मतपत्रहरु अवैज्ञानिक र अव्यवहारिक हुँदा धेरै मत बदर हुने देखिन्छ। बदर मतको यकिन...
Comment

Liked by: