निर्वाचन अधिकारी सम्पर्कविहीन भएपछि सुर्खेत बहुमुखी क्याम्पसमा मतगणना अन्यौल
nepalpress.com
. १० दिन अघि
सुर्खेत । कर्णालीकाे राजधानी सुर्खेतकाे बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि स्ववियु निर्वाचनको मतगणना अन्यौलमा परेको छ । निर्वाचन अधिकृत ओमप्रकाश न्यौपाने सम्पर्कविहीन भएपछि मतगणन...
Comment

Liked by: