काठमाडौंमा अमेरिकी अधिकारीहरुको ओइरो
janaaastha.com
. २ दिन अघि
काठमाडौंमा आगामी सातादेखि अमेरिकी उच्च अधिकारीहरुको आगमन बाक्लो हुने भएको छ । आगामी आइतबार दुई दिने भ्रमणमा राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्ड आउन लागेकी छन् ।
Comment

Liked by: