८००० एमएएच क्षमताको ब्याट्रीसहित अनर ५०० प्रो स्मार्टफोन सार्वजनिक हुँदै
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । चाँडै नै सार्वजनिक हुने चर्चामा रहेको अनर ५०० सिरिजबारे नयाँ विवरण बाहिरिएका छन् । चिनियाँ टिप्सटर डिजिटल च्याट स्टेसनले अनर ५०० प्राेका प्रमुख फिचर लिक गरेको हो ।
Comment
Liked by: