राेयल नर्दनबाट पुलिसले पायाे १२५ रनकाे सामान्य लक्ष्य

neplays.com . ३ बर्ष अघि
भारतको सिक्किममा जारी कञ्चनजंघा सिल्ड ‘ए’ डिभिजन लिग अन्तर्गत नेपाल पुलिस क्लबले रोयल नर्दन ब्रदर्सबाट एक सय २५ रनकाे लक्ष्य पाएकाे छ । टस जितेर पहिले ब्याटिङ गरेको नर्थन ३५ ओभर तीन बलमा एक सय २४ ...
Comment
Liked by
Liked by
0 /600 characters