५० लाख युरो तिरेर जमानतमा छुटे टेलिग्रामका सीईओ दुरोभ
arthasarokar.com
. २९ दिन अघि
काठमाडौँ । सामाजिक सञ्जाल टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पावेल दुरोभ जमानतमा छुटेका छन् । गत महिना फ्रान्सबाट पक्राउ परेका दुरोभ ५० लाख युरो तिरेर जमानतमा छुटेका हुन् ।
Comment
Liked by:
उस्तै समाचारहरू
टेलिग्रामले आपराधिक कन्टेन्ट च्याट रिपोर्ट गर्न मिल्ने
barnanmedia.com
. १ महीना अघि
टेलिग्राममा आपराधिक कन्टेन्ट आए रिपोर्ट गर्न सकिने
techpana.com
. १ महीना अघि