पाँच जिल्लामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

kharibot.com . १० महीना अघि
काठमाडौँ । सरकारले बूढानीलकण्ठ स्कुल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कुलको सञ्चालन मोडालिटी अवलम्बन गरी पाँच जिल्लामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ ।
Comment
Liked by
Liked by
0 /600 characters