बाजुरामा १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

kharibot.com . २ बर्ष अघि
मार्तडी । बाजुरा जिल्लाका  सबै पालिकाको ६९ वडामा आजदेखि एकैसाथ छ महिनादेखि ५९ महिना मुनिका १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको छ । आजदेखि भोलि सोमबारसम्म सञ्चालन हुने राष्ट्र...
Comment
Liked by
Liked by
0 /600 characters