८ अर्बको विकास ऋणपत्र बिक्री गर्दै नेपाल राष्ट्र बैंक

arthasarokar.com . १ बर्ष अघि
काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैंकले पाँच वर्षे अवधिको विकास ऋणपत्र २०८४ ‘झ’ बिक्री गर्न लागेको हो ।
Comment
Liked by
Liked by
0 /600 characters