अब ह्वाट्सएपबाट एचडी क्वालिटीका फोटो पठाउन सकिने

techpana.com . १० महीना अघि
काठमाडौं । ह्वाट्सएपमार्फत अब एचडी (हाइ डेफिनेसन) क्वालिटीमा फाेटाे पठाउन सकिने भएकाे छ । बुधबार एक ब्लग लेख्दै कम्पनीले एचडी फोटो पठाउन सकिनेगरी ‘एचडी फोटोज’ फिचर सार्वजनिक गरेको हो ।
Comment
Liked by
Liked by
0 /600 characters