मन्दिरबाट चोरी भएको गरगहनासहित बालक पक्राउ
annapurnapost.com
. ११ दिन अघि
महोत्तरी : मन्दिरबाट चोरी भएको गरगहनासहित एक जना बालक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय गौशालाले मन्दिरबाट चोरी भएको १४ आना बराबरको सुनको नथिया र टीकासहित उक्त बालकलाई नियन्त्रणमा लिएको हो। ...
Comment

Liked by: