गोवाको नाइट क्लबमा मध्यराति सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु
barnanmedia.com
. १ घण्टा अघि
गोवाको अर्पोरा क्षेत्रमा रहेको एक नाइटक्लबमा शनिबार राति भएको सिलिन्डर विस्फोटमा २३ जनाको मृत्यु भएको छ। घाइतेको संख्या अझै थाहा हुन सकेको छैन। प्रहरीले बिहान १२:०० बजेतिर आगलागी भएको बताएको छ।
Comment
Liked by:
उस्तै समाचारहरू
गोवाको नाइटक्लबमा सिलिन्डर विस्फोट, २३ जनाको मृत्यु
lokaantar.com
. १ घण्टा अघि
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
ratopati.com
. १ घण्टा अघि