सत्ता समीकरणबारे छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

shilapatra.com . १ बर्ष अघि
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बैठक सुरु भएको छ । सत्ता समीकरण र चुनावी समीक्षा गर्न पदाधिकारी बैठक बसेको हो । हिजो पनि पदाधिकारी बैठक बसेको थियो...
Comment
Liked by
Liked by
0 /600 characters