खडेरीले बीउ सुक्यो, रोपाइँ प्रभावित
farakdhar.com
. ४ महीना अघि
लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित भएको छ । यतिवेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न नपाएका हुन् । विग...
Comment

Liked by: