तारा एयरको बिमान बेपत्ता

newsofnepal.com . २ बर्ष अघि
काठमाडौ । पोखराबाट जोमसोमकोलागि उडेको तारा एयर सम्पर्क बिहीन भएको छ । १८ यात्री लिएर उडेको उक्त बिमान सम्पर्क बिहीन भएको नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ ।
Comment
Liked by
Liked by
0 /600 characters