जलमग्‍न पाटन [तस्बिरहरू]

ekantipur.com . ३ बर्ष अघि
ललितपुरको पाटन दरबार क्षेत्रमा दिउँसो पानी परेपछि जलमग्‍न भएको छ । पानी परेसँगै पाटन र दरबार परिसर क्षेत्रमा भेल बगेको थियो । मेघगर्जनसहितको करिब एक घण्टाको भारी वर्षामा हल्का असिना पनि परेको थियो । ललितपुरको लगनखेल, सुन्धारा लगायतका ठाउँबाट एक्कासि पानीको भेलसँगै ढल बगेपछि मंगलबजारसहित पाटन दरबा ...
Comment
Liked by
Liked by
0 /600 characters