इन्स्टाग्रामको लाइभ रुममा अब ४ जना सँगै कुरा गर्न मिल्ने
techpana.com
. २ महीना अघि
काठमाडौं । इन्स्टाग्रामले एकै पटक ४ जनासम्म लाइभ जान मिल्ने फिचर सार्वजनिक गरेको छ । यसअघिसम्म दुईजना व्यक्तिमात्रै लाइभ जान मिल्ने सुविधा थियो । त्यसमा परिवर्तन गर्दै कम्पनीले अब ४ जना एकैपटक लाइभ...
Comment

Liked by: