पुलचोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अर्याल निर्वाचित
deshsanchar.com
. १० दिन अघि
काठमाडौँ – पुलचोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका विराज अर्याल विजयी भएका छन्। उनी ६३५ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन्। यस्तै, कोषाध्यक्षमा दीपसागर ज्ञवाली निर्वाचित...
Comment

Liked by: