यस्तो छ रासायनिक मल आयातको अवस्था
nepalsamaya.com
. २ घण्टा अघि
काठमाडौं- सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको स्पष्ट पारेको छ। चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य निर्धारण गरेको छ। ...
Comment
Liked by: