आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै
nepalnews.com
. ३ घण्टा अघि
काठमाडौँ। ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। विशेषगरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)का सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ।...
Comment
Liked by: