
कार्तिक नाच: दुई दिनमा खुम्चियो प्राचीन परम्परा, कार्तिक नाच यसपालि बिना दर्शक
bbc.com
. २ महीना अघि
राजा सिद्धिनरसिंह मल्लले झन्डै ३७९ वर्षअघि सुरु गरेको भनिएको कार्तिक नाच कोरोनाभाइरस महामारीबीच पनि रोकिएन।
तर ललितपुरको पाटन दरबारस्थित डबलीमा प्रत्येक वर्षको कार्तिक महिनामा आयोजना हुने यस सांस्कृतिक उत्सव यसपालि शुक्रवार र शनिवार गरेर दुई दिनमात्र चल्ने कार्तिक नाच संरक्षण समितिले जनाएको छ।
समितिका अध्यक्ष किरण चित्रकारका अनुसार मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेका बेला 'अनिष्टबाट जोगाउन' कार्तिक नाच दुई दिनमा सीमित गरेर भए पनि आयोजना गरिएको बताए।
यसपालि प्रसिद्ध नृसिंह अवतार र वराह अवतार नृत्य मात्र देखाइने छ।
विगतदेखि नै बाक्लो दर्शकमाझ प्रदर्शन हुने यो नाच यसपालि बिना दर्शक र कडा सुरक्षा घेराबीच १८ देखि ६० वर्ष उमेरसम्मका कलाकारहरूले प्रस्तुत गर्ने बताइएको छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
Comment

Liked by:
उस्तै समाचारहरू
१२ दिनसम्म देखाइने कार्तिक नाच दुई दिनमा सीमित
newsofnepal.com
. २ महीना अघि

सुनील महर्जन, ललितपुर कोरोना संक्रमणले गर्दा यस वर्षको ऐतिहासिक कार्तिक नाच दुई दिन मात्र देखाइने भएको छ । पाटन दरबार क्षेत्र मंगलबजारस्थित कार्तिक डबलीमा आज शुक्रबार बराह अवतार र भोलि शनिबार नरसि...

१२ दिनसम्म देखाइने कार्तिक नाच २ दिनमै सीमित
news24nepal.tv
. २ महीना अघि
ललितपुर, १२ मंसिर । कोरोना संक्रमणले गर्दा यस वर्षको ऐतिहासिक कार्तिक नाच दुई दिन मात्र देखाइने भएको छ । पाटन दरबार क्षेत्र मंगलबजारस्थित कार्तिक डबलीमा आज शुक्रबार बराह अवतार र भोलि शनिबार नरसिंह ...
१२ दिनसम्म देखाइने कार्तिक नाच दुई दिनमा सीमित
reportersnepal.com
. २ महीना अघि

काठमाडौ, मंसिर १२ । कोरोना संक्रमणले गर्दा यस वर्षको ऐतिहासिक कार्तिक नाच दुई दिन मात्र देखाइने भएको छ । पाटन दरबार क्षेत्र मंगलबजारस्थित कार्तिक डबलीमा आज शुक्रबार बराह अवतार र भोलि शनिबार नरसिंह ...

महामारीले रोकिएन 'कार्तिक नाच', आज र भोलि प्रदर्शन गरिने
thahakhabar.com
. २ महीना अघि

काठमाडौं : कोरोना महामारीका दुई दिनमा सिमित पारिएको पाटनको प्रसिद्ध 'कार्तिक नाच' आज र भोलि प्रदर्शन हुने भएको छ। ललितपुरको पाटन दरबारस्थित डबलीमा प्रत्येक वर्ष कार्तिक महिनामा आयोजना हुने सांस्क...

३ सय ७९ वर्ष पुरानो ऐतिहासिक कात्तिक नाच प्रदर्शन गरिँदै
Ujyaaloonline.com
. २ महीना अघि

काठमाण्डाै - कोरोना भाइरस महामारीकाबीच स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर ३ सय ७९ वर्ष पुरानो ऐतिहासिक कात्तिक नाच प्रदर्शन गरिँदै छ । विगतका वर्षहरुमा १२ दिनसम्म दैनिक विभिन्न पौराणिक विष्णु पुरा...

नयाँ मुकुटमा बराह अवतार
newsofnepal.com
. २ महीना अघि

न्युज अफ नेपाल, ललितपुर । बराहले लगाउने मुकुट करिब सय वर्षपछि फेरिने भएको छ । धेरै पुरानो र जीर्ण भइसकेकोले मुकुट फेर्न लागिएको हो । बराहले शिरमा नयाँ मुकुट लगाएर भोेलि शुक्रबार पाटन दरबार क्षेत्...
