धनगढीको मुख्य प्रशिक्षकमा युगलकिशोर

dekhapadhi.com . ३ बर्ष अघि
काठमाडौं। धनगढी फुटबल क्लबले नेपाल सुपर लिगका लागि युगलकिशोर राईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ। बैशाख ११ गतेबाट शुरु हुने प्रतियोगिताका लागि धनगढीले बुधबार ३७ वर्षे राईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। राईले यसअघि झापा फुटबल क्लब र बाँसबारी क्लबको प्रशिक्षण सम्हालेका थिए। धनगढी ...
Comment
Liked by
Liked by
0 /600 characters