सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

kathmandupress.com . २ बर्ष अघि
काठमाडौं, जेठ १४ : नारायणगढ–मुग्लिन सडकखण्ड पहिराले अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै आज साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय...
Comment
Liked by
Liked by
0 /600 characters