पिएसजीको जितमा मेस्सीको गोल, एमबाप्पे पेनाल्टीमा चुके

farakdhar.com . १ बर्ष अघि
फ्रेन्च लिग वानमा मोन्टपेलिएरविरुद्ध पेरिस सेन्ट जर्मेन (पिएसजी) ३–१ गोल अन्तरले विजयी भएको छ । गएराति सम्पन्न खेलमा पिएसजीको जितमा फावियन रुइज, लियोनेल मेस्सी र वारेन जाइरी एमेरीले एक/एक गोल गरे ।...
Comment
Liked by
Liked by
0 /600 characters