५० वर्षपछि सुन्दरी तोप दैलेखकाे कोतगढीमै फर्काइयाे
Ujyaaloonline.com
. २२ घण्टा अघि
दैलेख - करिब दुई सय वर्ष पुरानो इतिहास बोकेको ऐतिहासिक सुन्दरी तोप ५ दशकपछि दैलेखको कोतगढीमा पुनर्स्थापना गरिएको छ । नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख ल्याएसँगै सुन्दरी ताेप गढीम...
Comment

Liked by: