अनमोल केसी हाजिरी जमानीमा रिहा
reportersnepal.com
. २ महीना अघि
काठमाडौं, १४ असोज । चर्चित नायक अनमोल केसी रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले नायक केसीमाथि तीन अनुसन्धान गर्न दिएको समय आज समाप्त भएसँगै उनी हाजिरी जमानीमा रिहा भएका हुन् ।
Comment

Liked by: