बिहेका लागि ७९ वर्षीय अर्बपतिको अनौठो माग : छोरा जन्माउनेलाई ९६ लाख तलब, के छन् अन्य सर्त?
nagariknews.nagariknetwork.com
. ३ घण्टा अघि
बेलायतका बेन्जामिन स्लेडसँग १३ सय एकडको सम्पत्ति छ। जमेको शुक्रकीटको नौ महिनाको भण्डार छ। अब उनलाई मात्र 'राम्रो जन्म दिने' साथी चाहिन्छ। उनले दशकौंदेखि टिन्डर खाता बनाएर, अखबारमा विज्ञापन दिएर र ...
Comment
Liked by: