अपि पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

nepalipaisa.com . ३ बर्ष अघि
नेपाली पैसा काठमाडौं : अपि पावर कम्पनी अपि पावरको २९% हकप्रद सुरक्षित गर्ने आज (वैशाख २८ गते) अन्तिम दिन हो । २९% हकप्रद निष्कासन प्रयोजनको लागि कम्पनीले बुधबार ( वैशाख २९ गते) बुक क्लोज गर्दैछ । ...
Comment
Liked by
Liked by
0 /600 characters