
नागोर्नो-काराबाखः युद्ध सकियो तर 'सुत्न नसक्नेगरी पीडा हुन्छ'
bbc.com
. २ महीना अघि
नागोर्नो-काराबाख क्षेत्रमा युद्ध रोकिएपछि धेरै अजरबैजानीहरू उत्सव मनाइरहेका छन्। तर केही मानिसहरू भने अझै सामान्य जनजीवनमा फर्किने प्रयासमा छन्।
आर्मीनीया र अरजबैजानलाई युद्धमा प्रतिबन्धित क्लस्टर बम प्रयोग गरेको आरोप लागेको छ। तर उनीहरू आफूले त्यसो नगरेको दाबी गर्छन्।
मानवाधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरूले त्यस्ता बम प्रयोग भएको पुष्टि गरेका छन्।
युद्ध रोक्न आर्मीनीया र अरजबैजानबीच एउटा सहमति भयो। त्यसअन्तर्गत सन् १९९० को दशकमा आर्मीनीयाको सेनाले नियन्त्रणमा लिएका उक्त विवादित क्षेत्र वरपर रहेका स्थानहरू अजरबैजानलाई फिर्ता गरिने भएको छ।
युद्धको पीडा खेपेका मानिसहरू अहिले पनि कस्तो पीडामा छन्? हेर्नुहोस् यो भिडिओ।
Comment

Liked by:
उस्तै समाचारहरू
सेनालाई क्षमता वृद्धि गर्न चीनका राष्ट्रपति सीको आदेश
lokaantar.com
. २ महीना अघि
चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ जनमुक्ति सेनालाई युद्धका लागि तयार रहन भनेका छन् । सीले बुधवार सशस्त्र बलहरूलाई वास्तविक युद्धको परिस्थितिमा प्रशिक्षण बलियो बनाउन र युद्ध जित्ने क्षमता बढाउन...
‘हामी भाइरसविरुद्धको युद्धमा छौँ, एकअर्का विरुद्धको होइन’
deshsanchar.com
. २ महीना अघि

सञ्चार संवाददाता २ मिनेट पहिले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले ‘भयंकर विभाजनको मौसम’ अन्त्यका लागि अपिल गरेका छन् । कोरोना भाइरसको महामारीकाबिच थप जोखिम बढ्ने जाडो याममा देश प्...

‘हामी कोरोना भाइरसविरुद्धको युद्दमा छौ, एक अर्का विरुद्ध होइन’
dainikonline.com
. २ महीना अघि

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले ‘भयंकर विभाजनको मौसम’ अन्त्यका लागि अपिल गरेका छन् । ‘थ्याङ्गसगिभिङ्ग होलिडे’ का लागि दिएको सन्देशमा बाइडेनले अमेरिकीहरुको युद्ध ‘कोरोन...

अमेरिकासँग व्यापार युद्धपछि चीन र जापानबीचको सम्बन्धमा अझ सुधार
hamrakura.com
. २ महीना अघि

अमेरिकासँग व्यापार युद्धपछि चीन र जापानबीचको सम्बन्धमा अझ सुधारअमेरिकासँग व्यापार युद्धपछि चीन र जापानबीचको सम्बन्धमा अझ सुधारअमेरिकासँग व्यापार युद्धपछि चीन र जापानबीचको सम्बन्धमा अझ सुधारअमेरिकास...
