हिमाली १० जिल्लामा १८ वर्षमाथिका सबैलाई काेराेनाविरुद्काे खोप लगाइने

Ujyaaloonline.com . ३ बर्ष अघि
काठमाण्डाै – सरकारले १० वटा हिमाली जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज शनिवार सूचना निकालेर ताप्लेजुङ, सङ्खुवासभा,...
Comment
Liked by
Liked by
0 /600 characters