नबिल बैंकको सीईओमा ढुंगाना नियुक्त
nepallive.com
. २ बर्ष अघि
काठमाडौं- नबिल बैंकको कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त भएका छन्। ढुंगानाले असार १७ गते शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन्। बैंकको असार १६ गते सम्पन्न संचालक समितिको...
Comment
Liked by: