फुटबल टोलीको मुख्य प्रशिक्षकमा गग्लीएल्मो एरेना नियुक्त
rajdhanidaily.com
. २ घण्टा अघि
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा स्वीटजरल्यान्ड गग्लीएल्मो एरेना नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार सामाजिक सञ्जालमार्फत टोलीको मुख्य प्रशिक्षकमा ए...
Comment
Liked by: