https://news.hamropatro.com/api/news/instant/6327734663184384
0 /600 characters

डिएगो म्याराडोनाः हृदयाघातका कारण निधन
bbc.com
. २ महीना अघि
फुटबलका अहिलेसम्मकै एक महान खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ।
उनी आर्जेन्टिनाका पूर्व मिडफिल्डर र म्यानेजर थिए।
रगत जमेपछि नोभेम्बर महिनाको सुरुमा सफलतापूर्वक उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो र उनको मदिरामाथिको निर्भरताको पनि उपचार गरिँदै थियो।
मस्तिष्कको शल्यक्रियापछि म्याराडोना सुधारगृहमा
उनी आर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जित्दा क्याप्टेन थिए।
आर्जेन्टिनी फुटबल एशोसिएसनले ट्वीटर सन्देशमा म्याराडोनाको निधनप्रति गहिरो दुख व्यक्त गर्दै भनेको छ, "तिमि सधैँ हाम्रो हृदयमा रहनेछौँ।"
Comment

Liked by:
उस्तै समाचारहरू
रहेनन् म्याराडोना
hamrokhelkud.com
. २ महीना अघि

बुधबार, मंसिर १०, २०७७ एजेन्सी – महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो । दुई साताअघि साता...

फुटबल स्टार म्याराडोनाको निधन
nepallive.com
. २ महीना अघि

काठमाडौं- फुटबल स्टार डिएगो म्याराडोनाको निधन भएको छ। अर्जेन्टिनाका स्टार फुटबलर म्याराडोनाको बिहीबार निधन भएको बिबिसीले समाचार प्रकाशन गरेको छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना...

डिएगो म्यारोडोना– गरीब बस्तीमा जन्मेका महान फुटबलर !
dainikonline.com
. २ महीना अघि

काठमाडौं । अर्जेन्टिनाका फुटबल लिजेण्ड डिएगो म्यारोडोनाको निधन भएको छ । ६० वर्षीय म्यारोडोनाको हृदयघात (हर्ट अट्याक)का कारण निधन भएको जनाइएको छ । पूर्व अट्याकिङ मिडफिल्डर म्यारोडोनाको बुधबार ६० वर...

महान अर्जेन्टिनी फुटबल हस्ती डिएगो म्याराडोनाको निधन
khabarhub.com
. २ महीना अघि
एजेन्सी – महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षको उमेरमा उनको निधन भएको हो। अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार उनको निधन भएको हो । दुई साताअघि मात्र...
प्रख्यात फुटबलर डिएगो म्याराडोनाको निधन
nepalsamaya.com
. २ महीना अघि

विश्व चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको मृत्यु भएको छ। ६० वर्षको उमेरमा आज उनको मृत्यु भएको बीबीसीले जनाएको छ। अर्जेन्टिनाका पूर्व मिडफिल्डर म्याराडोनाको हालै दिमागमा रगत जमेपछि शल्यक्रिया ग...

अर्जेन्टिनाका फुटबलर डिएगो म्याराडोनाको निधन
news24nepal.tv
. २ महीना अघि

एजेन्सी, १० मंसिर । अर्जेन्टिनाका फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । म्याराडोनको निधन हृदयघातका कारण भएको जनाइएको छ । उनको निधन बुधबार भएको हो । मंगलबार उनको अर्जेन्टिनाको र...

म्याराडोनाको निधन
reportersnepal.com
. २ महीना अघि

एजेन्सी, १० मंसिर । महान फुटबल खेलाडी म्याराडोनाको निधन भएको छ । उनको ६० वर्षको उमेरमा आज निधन भएको हो । अर्जेन्टिनाको ब्युनस आयर्समा म्याराडोनाको हृदयघातबाट निधन भएको जनाइएको छ । मस्तिष्कमा रगत ज...

डिएगो म्याराडोनाको निधन
reportersnepal.com
. २ महीना अघि

मंसिर १०, एजेन्सी । विश्व प्रख्यात फुटबल खेलाडि डिएगो म्ययाराडोनाको निधन भएको छ । अर्जेन्टिनाका पूर्व मिडफिल्डर म्याराडोनाको हालै दिमागमा रगत जमेपछि शल्यक्रिया गरिएको थियो। सन् १९८६ मा अर्जेन्टिना...

चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन
nepaltvonline.com
. २ महीना अघि

काठमाडौं- विश्व प्रशिद्द अर्जेन्टिनी फुलबल खेलाडी डिएगो म्याराडोनाको आज निधन भएको छ । चर्चित फुटबल खेलाडी म्याराडोनाको यही नोभेम्बरको शुरुमा मस्तिष्कमा रगत जमेपछि सफल शल्यक्रिया गरिएको भएपनि उनको ...

रहेनन् डिएगो म्याराडोना
ratopati.com
. २ महीना अघि

फुटबलका महान् खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । गत नोभेम्बरमा मात्र अर्जेन्टिनाका पूर्वमिडफिल्डर तथा पूर्वम्यानेजरको मस्तिष्कको अपरेशन गरिएको थियो ।
