रंगशाला र जर्सी दुवै रातो भएका कारण ‘होम गेम’मा खराब नतिजा : सोल्सायर

dekhapadhi.com . ३ बर्ष अघि
काठमाडौं। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले घरेलु मैदानमा खराब नतिजा आउनुमा रंगशालाको रंग भएको निष्कर्ष निकालेको छ। सोल्सायरले रंगशाला र जर्सी दुवै रातो भएका कारण खेलाडीलाई खेल्न गाह्रो भएको बताए। युनाइटेडले पछिल्लो समय रंगशालाको तल्लो भागलाई कालो रंगको कपडाले छोपेको छ। युनाइटेड ...
Comment
Liked by
Liked by
0 /600 characters